सूचना तथा सञ्चार प्रविधि (ICT)
- ग्रामीण ICT पहुँच र समाधान
- डिजिटल साक्षरता र मोबाइल एप विकास
- डेटा विज्ञान र कृत्रिम बौद्धिकता (AI) को स्थानीय उपयोग
पर्यावरण र जलवायु परिवर्तन
- हिमाली पारिस्थितिकी तन्त्रको अध्ययन
- जलवायु अनुकूल कृषि अभ्यास
- जैव विविधता संरक्षण
सामाजिक नवप्रवर्तन
- कर्णालीको मौलिक सामाजिक संरचना र नवप्रवर्तन
- लोपोन्मुख संस्कृति, भाषा र परम्पराको संरक्षण
सामुदायिक–आधारित अनुसन्धान
- स्थानीय आवश्यकताको पहिचान र समाधान
- स्थानीय स्रोतको उपयोग गरेर प्रविधि विकास
उद्यमशिलता र प्रविधि हस्तान्तरण
- नवप्रवर्तनलाई व्यवसायिक मोडेलमा रूपान्तरण
- युवा उद्यमशीलता प्रवर्द्धन