NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा सप्तमी - २२

हाम्रो मिशन

सूचना तथा सञ्चार प्रविधि (ICT)

ग्रामीण ICT पहुँच र समाधान डिजिटल साक्षरता र मोबाइल एप विकास डेटा विज्ञान र कृत्रिम बौद्धिकता (AI) को स्थानीय उपयोग

पर्यावरण र जलवायु परिवर्तन

हिमाली पारिस्थितिकी तन्त्रको अध्ययन जलवायु अनुकूल कृषि अभ्यास जैव विविधता संरक्षण

सामाजिक नवप्रवर्तन

कर्णालीको मौलिक सामाजिक संरचना र नवप्रवर्तन लोपोन्मुख संस्कृति, भाषा र परम्पराको संरक्षण

सामुदायिक–आधारित अनुसन्धान

स्थानीय आवश्यकताको पहिचान र समाधान स्थानीय स्रोतको उपयोग गरेर प्रविधि विकास

उद्यमशिलता र प्रविधि हस्तान्तरण

नवप्रवर्तनलाई व्यवसायिक मोडेलमा रूपान्तरण युवा उद्यमशीलता प्रवर्द्धन