"कर्णाली प्रदेशमा डिजिटलाइजेसनको भविष्य" विषयको प्यानल छलफलमा सहभागी नास्टका सचिव डा. रवीन्द्र प्रसाद ढकाल
प्यानल छलफल कर्णाली प्रदेशमा डिजिटलाइजेसनको भविष्य प्यानेलिस्ट: १. डा रवीन्द्रप्रसाद ढकाल, २. प्रा डा. सुवर्ण शाक्य ३. राजन सुवाल 4. नारायण तिमिल्सेना ५. एलिशा राजभण्डारी संयोजक: हेमपाल श्रेष्ठ